एनआरएन अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न समिति गठन

लण्डन । एनआरएन अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न एक समिति गठन गरिएको छ । पुरस्कारलाई थप व्यवस्थित गर्नको लागि संघका केन्द्रीय प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा एक समिति गठन गरिएको हो । संघ गत महिना काठमाण्डौंमा सम्पन्न ६४ औं वैठकद्धारा गठित सो समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, एनआरएन आइसीसी सदस्य रामशरण सिमखडा, एनआरएन … Continue reading एनआरएन अन्तराष्ट्रिय पत्रकारीता पुरस्कारलाई व्यवस्थित गर्न समिति गठन